स्नातक तेस्रो वर्षको परीक्षा जेठ ३१ देखि हुने
काठमाडौं, १२ जेठ । स्नातक तेस्रो वर्षको परीक्षा यही जेठ ३१ गतेदेखी हुने भएको छ । त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यायलको मंगलबार बसेको बैठकले परीक्षाको मिति तोकेको हो । भूकम्पका कारण विद्यार्थी मानसिक रुपमा परीक्षा दिन तयार नभएको भन्ने कुरा उठिरहेका बेला जेठ भन्दा ढिलो गरेर परीक्षा सञ्चालन गर्दा क्यालेण्डर प्रभावित हुने भएकाले परीक्षा सुरु […]
२०७२ जेष्ठ १२ गते, मंगलवार