एकसय चार जना प्राध्यापकसँग स्पष्टीकरण
काठमाडौ, १९ चैत्र । त्रिभुवन विश्वविद्यालयले विश्वविद्यालयको तलब खाएर बिना स्वीकृति निजी शैक्षिक संस्थाहरुमा पढाइरहेका १०४ जना प्राध्यापकसँग स्पष्टीकरण लिएको छ ।विश्वविद्यालयको सेवा सुविधा लिएर निजी शैक्षिक संस्थाहरुमा काम गरेको भन्ने उजुरी आएपछि विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा गुणनिधि न्यौपानेको संयोजकत्वमा गठित अनुगमन समितिले विश्वविद्यालयअन्तर्गतका आङ्गिक क्याम्पस एवम् अनुसन्धान केन्द्रका प्राध्यापकबारे अध्ययन गरेकोमा १०४ जना प्राध्यापकबिना अनुमति […]
२०७० चैत्र १९ गते, बुधबार