मेरी स्टोप्समा धर्ना
काठमाडौं, १४ कात्तिक ।नेपालमा प्रजनन स्वास्थ्यको क्षेत्रमा कार्यरत सुनौलो परिवार नेपाल मेरी स्टोप्समा कार्यरत कर्मचारी विभिन्न माग राख्दै धर्नामा बसेका छन्।२० वर्ष अवधिमा नेपाली महिलाको प्रजनन स्वास्थ्यमा ठूलो परिवर्तन ल्याउन भूमिका खेले पनि भित्री व्यवस्थापन कमजोर भएको र कर्मचारीमा विभेद गरिएको भन्दै आन्दोलन घोषणा गरिएको विज्ञप्तिमा जनाइएको छ। संस्थामा व्यवस्थापकीय कमजोरी तथा लापरबाहीका कारण सेवा […]
२०७० कार्तिक १४ गते, बिहीबार