आज राष्ट्रिय शिक्षा दिवस
काठमाडौ : आज राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवस २०७०- ‘बालमैत्री अनिवार्य शिक्षा, ज्ञान र सीपको सुनिश्चितता’ भन्ने आदर्श वाक्यका साथ मनाइँदैछ । दिवसका अवसरमा आज बिहान राष्ट्रपति डा रामवरण यादवबाट विभिन्न स्वदेशी तथा विदेशी विश्वविद्यालयबाट विद्यावारिधि उपाधि प्राप्त गर्नेलाई विद्याभूषण प्रदान गर्नेछन् भने शिक्षा मन्त्रालयले उत्कृष्ट विद्यालय र शिक्षासेवीहरूलाई पुरस्कृत गर्दैछ । यस्तै, […]
२०७० भाद्र २३ गते, आईतवार