स्वास्थ्य / शिक्षा

अव मुटु र फोक्सोको पनि प्रत्यारोपणअव मुटु र फोक्सोको पनि प्रत्यारोपण

काठमाडौं । मानव अंग प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा.पुकारचन्द्र श्रेष्ठले पाँच वर्षभत्र मुटु, फोक्सो, कलेजो, प्यांक्रियाज र रक्तमासी प्रत्यारोपण नेपालमा नै गरिने बताएका छन्् । तथ्यांकअनुसार विश्वमा बर्सेनि साढे तीन हजार मुटु प्रत्यारोपण हुने गरेको छ भने करिब आठ लाख व्यक्तिको मुटु समस्याले प्रत्यारोपण गर्ने अवस्था हुन्छ । छिमेकी राष्ट्र भारतमै ६० भन्दा बढी मुटु […]

२०६९ फाल्गुन ६ गते, आईतवार

महङ्गियो वीर अस्पतालमहङ्गियो वीर अस्पताल

काठमाडौ, – चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान कार्यकारी परिषद्को ७३ औं बैठकले मंगलबारदेखि लागू हुने गरी वीर अस्पतालको सेवामा २५ देखि सय प्रतिशत शुल्क बढाएको छ । सरकारले बजेट कटौती गरेपछि परिषद्ले शुल्क बढाउने निर्णय गरेको हो । वीरका निर्देशक डा.बुलन्द थापाले सबै शाखालाई नयाँ शुल्क तालिकाबारे परिपत्र जारी गर्दै परिमार्जित शुल्क लिन निर्देशन दिएका छन् […]

२०६९ फाल्गुन १ गते, मंगलवार

सत्र वर्षपछि शिक्षक पदपूर्तिको तयारी

काठमाडौ। मन्त्रिपरिषद्ले शिक्षक सेवा आयोग नियमावली, २०५७ संशोधन गरेपछि शिक्षक सेवा आयोगले सत्र वर्षपछि खुला प्रतिस्पर्धाबाट शिक्षक पदपूर्तिको तयारी गरेको छ । नियमावलीले २०६३ वैशाख ११ गतेपछि रिक्त दरबन्दीमा शिक्षकको पदपूर्ति गर्नसक्ने व्यवस्था गरेको छ । त्यसयता रिक्त दरबन्दी करिब १५ हजार रहेको अनुमान गरिएको छ । सरकारले शिक्षक सेवा आयोग नियमावली संशोधन गरेपछि बाटो […]

२०६९ मंसिर २७ गते, बुधबार