स्वास्थ्य / शिक्षा

नेकपा उदयपुरद्वारा शिक्षकको अन्यायपूर्ण अवकास र नियुक्तिप्रति गम्भिर ध्यानाकर्षण

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी उदयपुरले रौतामाई गाउँपालिकास्थित श्री जनता मा. वि. रसुवा लाफागाउँमा मा.शि. राहत (अंग्रेजी) शिक्षकको अन्यायपूर्ण अवकास र नियुक्ति सम्बन्धि विषयमा गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । सो पार्टीका इन्चार्ज अमृत सी र सेक्रेटरी जित बहादुर सीले बुधबार विज्ञप्ति जारी गरि विद्यार्थीहरुको भविष्य बर्वाद भैरहेको साथै झन् बढी निराशा, वितृष्णा र अन्धकारतिर […]

२०८० जेष्ठ २५ गते, बिहीबार

एसइई नतिजा असार तेस्रो साता

काठमाडौँ । गत वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा आगामी असार तेस्रो साता सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डले तयारी गरेको छ । बोर्डका अनुसार अहिले उत्तरपुस्तिका परीक्षण गरेर नतिजा ल्याउने काम भइरहेको छ । बोर्डका परीक्षा नियन्त्रक ९कक्षा १०० विष्णुनारायण श्रेष्ठका अनुसार विभिन्न केन्द्रमा परीक्षण सम्पन्न भएका उत्तरपुस्तिका र नतिजा केन्द्रीय कार्यालयमा ल्याउने काम […]

२०८० जेष्ठ २५ गते, बिहीबार

कामपाद्वारा छात्रवृत्ति नदिने विद्यालयहरुको सूचि सार्वजनिक

काठमाडौँ । काठमाडौं महानगरपालिकाले दश प्रतिशत छात्रवृत्ति नदिने निजी विद्यालयहरुको सूचि सार्वजनिक गरेको छ । सार्वजनिक गरेका विद्यालयको सूचिमा ३ सय ४२ वटा विद्यालय परेका छन् । महानगरपालिकाले यही जेठ १० गते निजी विद्यालयहरुले १० प्रतिशत छात्रवृत्ति प्रदान गर्नुपर्ने नियम सम्झाउँदै त्यसको विवरण पठाउन भनेको थियो ।यही जेठ २८ गतेभित्र छात्रवृत्ति उपलब्ध गराएको विवरण पठाउन […]

२०८० जेष्ठ २३ गते, मंगलवार

राष्ट्रिय शिक्षा दिवस असोज २ गते

काठमाडौँ । शिक्षा मन्त्रालयले अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन, २०७५ प्रमाणिकरण भएको मितिलाई आधार मानेर प्रत्येक बर्ष असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय गरेको छ। मन्त्रालयले सोही अनुसार असोज २ गते प्रत्येक वर्ष राष्ट्रिय शिक्षा दिवस मनाउन प्रदेश तथा समन्वय समिति महासंघ, नेपाल नगरपालिका संघ, गाउँपालिका महासंघ, सबै स्थानीय तहहरुलाई पत्राचार गरेको […]

२०८० जेष्ठ २२ गते, सोमबार

अखिल (क्रान्तिकारी) द्वारा मेडिकल विद्यार्थीका माग पूरा गर्न अल्टिमेटम

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी) त्रि. वि. ब्यूरोले मेडिकल विद्यार्थीका मागहरू तत्काल पूरा गर्न माग गर्दै त्रि. वि. चिकित्सा शास्त्र अध्ययन संस्थान डिनको कार्यालयमा माग पत्र बुझाएको छ । आफुहरुलाई barrier का नाममा पहिलो र दोश्रो वर्षमा रोकेर तेस्रो वर्षमा जान नदिएको भन्दै विगत २ वर्षदेखि मेडिकल विद्यार्थी आन्दोलित छन् । हाल १५ […]

२०८० जेष्ठ २२ गते, सोमबार

मास्कको प्रयोग स्वेच्छिक !

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड-१९ को सङ्क्रमण दर घटदै गएपछि स्वेच्छिक रुपमा मास्कको प्रयोग गर्न आग्रह गरेको छ । मन्त्रालका वरिष्ठ जनस्वास्थ्य प्रशासक डा समिरकुमार अधिकरीले एक सूचना जारी गर्दै सङ्क्रमण दर घट्दै गएपछि कोभिड-१९को मापदण्ड परिमार्जन गर्दै मास्कको प्रयोगलाई स्वेच्छिक बनाएको बताए । यसअघिसम्म मास्क प्रयोग अनिवार्य थियो ।मन्त्रालयले सङक्रमण दर न्यून […]

२०८० जेष्ठ २० गते, शनिबार

लाइसेन्स परीक्षामा ६१ प्रतिशत चिकित्सक फेल

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलका अनुसार लाइसेन्स परीक्षामा ६१.६१ प्रतिशत चिकित्सक फेल भएका छन् । उक्त परीक्षामा मेडिकल (एमबीबीएस) र डेन्टल (बीडीएस) गरी १ हजार ७२६ जना फारम भरेका थिए । यस्तै १७ जना परीक्षामा अनुपस्थित र १२ जनाको नतिजा रोकिएको मेडिकल काउन्सिलका रजिष्ट्रार डा. कृष्ण प्रसाद अधिकारीले जानकारी दिए । उनका अनुसार कुल १ […]

२०८० जेष्ठ २० गते, शनिबार

अत्यधिक गर्मी बढेपछि मोरङ र सुनसरीका विद्यालय बन्द

काठमाडौँ । अत्यधिक गर्मीका कारण पूर्वी तराईका जिल्लाहरुमा विद्यालय बन्द गर्न थालिएको छ । मोरङ र सुनसरीका स्थानीय तहहरुले धमाधम विद्यालय बन्द गर्न थालेकाे हो । चर्को घाम र अत्यधिक गर्मीमा विद्यार्थीहरु विद्यालय पुग्न मुश्किल भएको र कक्षा कोठामा बसेर पढ्नसक्ने अवस्था समेत नभएको भन्दै विद्यालयहरु बन्द गर्न थालिएको हो । विराटनगर उपमहानगरपालिकाकाले गर्मीका कारण […]

२०८० जेष्ठ १८ गते, बिहीबार

कामपाद्वारा विपन्नलाई नि:शुल्क सेवा नदिने अस्पताल बन्द गर्ने चेतावनी

काठमाडौँ । काठमाडौं महानगरपालिका प्रमुख बालेन शाहले कुल शैयाको १० प्रतिशत छुट्याई नि:शुल्क उपचार तथा अन्य सुविधाहरु नदिलाउने अस्पतालहरुलाई बन्द गरिदिने चेतावनी दिएका छन् । प्रमुख शाहले बुधबार स्वास्थ्यमन्त्री मोहन बहादुर बस्नेतलाई भेटेर प्रचलित स्वास्थ्य सम्बन्धी कानुन अनुसारको स्वास्थ्य सुविधाहरुको विवरण उपलब्ध नगराउने महानगरभित्रका ६८ स्वास्थ्य संस्थाहरुको विवरणसमेत पेश गर्दै कारवाही गर्न आग्रह गरेको जनाएका […]

२०८० जेष्ठ १७ गते, बुधबार

विश्व धुम्रपान रहित दिवस मनाइँदै

काठमाडौं । आज ३१ मे अर्थात विश्व धुम्रपान रहित दिवस, “खाद्यान्न बढाऊ, सूर्ति घटाऊ” भन्ने नारासहित नेपालमा पनि विविध कार्यक्रम गरि मनाइँदैछ । सन् १९८७ मा विश्व स्वास्थ्य संगठनले सूर्तिजन्य पदार्थको घातक असरबारे सचेतना जगाउने उद्धेश्यसहित विश्व धुम्रपान रहित दिवस मनाउन प्रस्ताव गरेको थियो । सन् १९८८ अप्रिल ७ मा विश्व स्वास्थ्य संगठनको सभाले उक्त […]

२०८० जेष्ठ १७ गते, बुधबार