‘नेपाल विश्वविद्यालय विधेयक–२०७९’ राष्ट्रियसभाबाट पारित
काठमाडौँ । राष्ट्रियसभाबाट ‘नेपाल विश्वविद्यालय विधेयक–२०७९’ पारित भएको छ । आजको राष्ट्रियसभा बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले सो विधेयक पारित गरियोस् भनी राखेको प्रस्ताव बहुमतले पारित भएको हो । बैठकमा सांसदहरुले आवश्यकता र औचित्यको आधारमा मात्रै थप विश्वविद्यालय खोल्न सरकारलाई सुझाव दिएका थिए ।राष्ट्रियसभाको अर्को बैठक असार १९ गते मंगलबार (भोली) १ बजेर […]
२०८० असार १८ गते, सोमबार