ललितपुरमा कोरोनाको बुस्टर खोप दिइदै

काठमाडौँ । ललितपुरमा आज चैत ९ र भोलि १० गते कोरोना विरुद्धको बुस्टर खोप दिइने भएको छ । स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख सतिस विष्टले जिल्लाका ६ वटै पालिकाका ५५ वर्षमाथिका वृद्ध, फ्रन्टलाइनर स्वास्थ्यकर्मी, गर्भवति महिला र दीर्घ रोग भएका करिव ६४ हजार जनाका लागि बुस्टर खोप दिन लागिएको बताए । उनका अनुसार जिल्ला जुनसुकै खोप […]
२०७९ चैत्र ९ गते, बिहीबार