अखिल(क्रान्तिकारी )दैलेखकाे चौथाे पुर्ण बैठक सम्पन्न

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल(क्रान्तिकारी )दैलेखकाे चौथाे पुर्ण बैठक सम्पन्न भएकाे छ।दैलेख जिल्लाकाे अाठविस नगरपालिका बडानं१ सात्तालामा सम्पन बैठकका प्रमुख अतिथि नेकपा दैलेखका सेक्रेटरी कलम बिश्वकर्मा(बिवेक)ले सँसदीय ब्यवस्था चरम शँकटमा रहेकाे उल्लेख गर्दै अाफुहरु निरन्तर याे ब्यबस्था बिरुदकाे संघर्षमा रहेकाे बताए । उनले बैज्ञानिक समाजबादी ब्यबस्थाकाे लागि एकीकृत जनक्रान्तिकाे बाटाेमा अगाडि बढेकाे कुरामा जाेड […]
२०७९ श्रावण १० गते, मंगलवार