स्वास्थ्य / शिक्षा

ओमिक्रोनको असर कम गर्न मास्क प्रयोग अति उपयोगी

काठमाडौं । अष्ट्रेलियाका चिकित्सा अनुसन्धानकर्ताहरूले ओमिक्रोनको असर कम गर्न मास्कको प्रयोग अति उपयोगी भएको तथ्य पत्ता लगाएका छन् । चिकित्सा अनुसन्धानकर्ताहरुको समूह ‘ बुर्नेट इन्ष्टीच्युड’ ले कोरोना भाइरसको फैलावट न्यूनिकरण गर्न मास्कको भूमिकाका बारेमा अनुसन्धान गरेको हो ।अष्ट्रेलियाको भिक्टोरिया राज्यको सहकार्यमा गरिएको अध्ययनबाट तयार पारिएको प्रतिवेदन शुक्रबार सार्वजनिक गरिएको छ । प्रतिवेदनका अनुसार मास्कको प्रयोगले […]

२०७९ श्रावण २८ गते, शनिबार

खाना खाएलगत्तै २ मिनेट हिँड्दा सुगरका बिरामीलाई अति फाइदा !

काठमाडौं । खाना खाए लगत्तैको २ मिनेट मात्र हिँड्दा मधुमेहका बिरामीका लागि धेरै फाइदा हुने एक अध्ययनले देखाएको छ। सुगर रोग लाग्नबाटपनि बचाउँने अध्ययनले देखाएको छ । खाना लगत्तैको हिँडाइले शरीरमा चिनीको मात्रा घटाउन सहयोग पुर्‍याउने अध्ययनको निष्कर्ष रहेको न्युयोर्क टाइम्सले उल्लेख गरेको छ। खाना लगत्तैको हिँडाइपछिको मेटाबोलोजिम आधारित रहेर अध्ययन गरिएको हो।सामान्य मधुमेहका बिरामीहरूले […]

२०७९ श्रावण २६ गते, बिहीबार

पछिल्लो २४ घण्टामा थप ८६८ जनामा कोरोना सङ्क्रमण

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप ८६८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको र ३ जना सङ्क्रमितको मृत्यु भएको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. समीर अधिकारले कुल छ हजार ७०५ जनाको एन्टिजेन र पीसीआर परीक्षण गर्दा ८६८ जनामा कोरोना पुष्टि भएको जानकारी दिए । तीन हजार ६१४ जनाको पीसीआर परीक्षण गर्दा […]

२०७९ श्रावण २५ गते, बुधबार

‘नुनको विकल्पले हृदय रोगबाट बचाउँछ’

काठमाडौं । अस्ट्रेलिया र चिनियाँ विज्ञसहितको अन्तरराष्ट्रिय अनुसन्धान टोलीको अध्ययनले नुनको विकल्पमा अन्य चिज खाँदा मुटुसम्बन्धी रोगबाट मृत्युको जोखिम कम गर्न सकिने देखाएको छ । जर्ज इन्स्टिच्युट फर ग्लोबल हेल्थका कार्यकारी निर्देशक र न्यु साउथवेल्स युनिभर्सिटीका प्राध्यापक ब्रुस नीलले सोडियम क्लोराइडको सट्टा पोटासियम क्लोराइड भएको नुनको प्रयोगले मुटुसम्बन्धी रोगको जोखिम कम गर्ने र त्यसले हरेक […]

२०७९ श्रावण २५ गते, बुधबार

चितवनमा नयाँ क्यान्सर अस्पताल

काठमाण्डौं । चितवन मेडिकल कलेजले रु दुई अर्ब लगानीमा क्यान्सर अस्पताल निर्माण गरेको छ । आगामी दसैँअघि नै सञ्चालनमा ल्याउने गरी सिएमसी क्यान्सर इन्स्टिच्युट तयार गरिएको हो । अग्रणी सो मेडिकल कलेजले आफ्नो भगिनी संस्थाको रुपमा क्यान्सर अस्पताल सुरु गर्न लागेको हो । दसैँ अघि नै रेडिएसनको सेवा दिने गरी तीव्ररुपमा काम भइरहेको छ । […]

२०७९ श्रावण २३ गते, सोमबार

१८ वर्षमुनिकालाई फाइजर खोप दिइँदै

काठमाडौँ । काठमाडौं उपत्यकामा आज १८ वर्षमुनिका बालबालिकालाई कोरोना भाइरसविरुद्धको फाइजर खोप दिइँदै छ । काठमाडौं महानगरपालिकाको वडा नम्बर-२९ का विभिन्न १४ स्थानमा आज (सोमबार) देखि कोभिडविरुद्धको खोप दिइन लागिएको हो । बालबालिकालाई कोभिडविरुद्धको फाइजर खोपको बुस्टर डोज लगाउन विभिन्न खोप केन्द्रहरु निर्धारण गरिएको छ । १२ वर्षदेखि १८ वर्ष मुनिका बालबालिकालाई फाइजर खोपको बुस्टर […]

२०७९ श्रावण २३ गते, सोमबार

नेपालमा मङ्कीपक्सको जोखिम, बच्ने उपाय र सरकारको तयारी

काठमाडौँ । विश्वभरि फैलिरहेको मङ्कीपक्स रोग सङ्क्रमणको जोखिम नेपालमा पनि रहेको पाइएको छ । नेपाल–भारत खुला सिमाना भएको र विभिन्न देशबाट पर्यटकको आउजाउका कारण नेपाल मङ्कीपक्स रोगको सङ्क्रमणको जोखिममा परेको हो । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ), स्वास्थ्य पत्रकार मञ्च नेपालले आज यहाँ आयोजना गरेको मङ्कीपक्सको अवस्था र जोखिम विषयक अन्तरक्रिया कार्यक्रममा डब्लुएचओ नेपालका प्रमुख राजेश […]

२०७९ श्रावण २१ गते, शनिबार

कक्षा ११ मा साउन मसान्तसम्म विद्यार्थी भर्ना लिन निर्देशन

काठमाडौं। राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले कक्षा ११ मा साउन मसान्तसम्म विद्यार्थी भर्ना गर्ने व्यवस्था गर्न देशभरका विद्यालयलाई निर्देशन दिएको छ। बोर्डले गत साउन ११ गते २०७८ सालको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको नतिजा सार्वजनिक गरेपछि कक्षा ११ पढाई हुने अधिकांश विद्यालयले एक साताभित्र विद्यार्थी भर्ना गर्ने गरी आवेदन आह्वान गरेपछि बोर्डले सार्वजनिक सूचना जारी गर्दै […]

२०७९ श्रावण १९ गते, बिहीबार

पक्राउ पुर्जीबिरुद्ध मसाल जुलुस प्रदर्शन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीनिकट अखिल(क्रान्तिकारी)ले नेकपाका महासचिव विप्लवलगायतका नेताहरुविरुद्ध ललितपुर जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरेको भन्दै मसाल जुलुससहित बिरोध प्रदर्शन गरेको छ। प्रदर्शनमा सहभागीहरुले सरकारले नेकपासँग गरेको तीन बुँदे सहमति कार्यान्वयन गर्न माग गरेका थिए ।

२०७९ श्रावण १७ गते, मंगलवार

एसईईको नतिजा सार्वजनिक

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । बुधबार अपराह्न बसेको बोर्ड बैठकको निर्णयअनुसार एसइईको नतिजा सार्वजनिक गरिएको हो । सार्वजनिक नतिजाअनुसार उच्च जीपीए ल्याउन नौ हजार ६३३ जना रहेका छन् । गत ९ वैशाखदेखि सुरु भएको परीक्षामा ११ हजार ६१५ विद्यालयका पाँच लाख १४ हजार ७ ६० […]

२०७९ श्रावण ११ गते, बुधबार