एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । परीक्षा नियन्त्रण कार्यालय, कक्षा–१० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले सबै तयारी पुरा भएको जानकारी दिनुभएको हो ।चैत ७ गतेदेखि देशभर एकैसाथ एसइई परीक्षा हुँदै छ । बोर्डले परीक्षाका लागि प्रश्नपत्र, सिम्बोल नम्बर, उत्तरपुस्तिका र […]
२०८१ चैत्र ४ गते, सोमबार