अखिल (क्रान्तिकारी)द्वारा पृथ्वीनारायण क्याम्पसका प्रमुखसमक्ष २० बुँदे मागपत्र पेश

काठमाडौँ । अखिल (क्रान्तिकारी) पृथ्वीनारायण क्याम्पस जिल्ला समिति, कास्कीले शिक्षा क्षेत्रमा भएको व्यापारीकारण माफियाकरणको विरुद्धमा शिक्षालाई राज्यको अनिवार्य दायित्वको विषय बनाउन निरन्तर संघर्षमा रहेको जनाउदै विश्वविद्यालयको हकमा अस्तव्यस्तताको अन्त्य गर्दै गुणस्तरीय जनताको पहुँचको व्यवहारिक मौलिकतासहितको विश्वविद्यालय निर्माण अभियानमा लागेको बताएको छ ।सो संगठनले श्रमजिवी जनताको छोराछोरीले अध्ययन गर्ने पृथ्वीनारायण क्याम्पस ऎतिहासिक महत्त्व बोकेको पश्चिमाञ्चलकै शैक्षिक […]
२०७८ भाद्र २ गते, बुधबार