पर्समा बोक्न मिल्ने चर्पी !
काठमाडौं,२७ फागुन । यात्रामा जाँदा वा व्यस्त जीवनकाबीच कतै जाँदा सार्वजनिक शौचालयको दुर्गन्ध तथा संक्रमणको चिन्ता लिने महिलाको लागि एउटा खुशीको खबर आएको छ । एक बोकेर हिँड्न मिल्ने ‘पोटैबल’ शौचालयले महिलाहरुको यस्तो समस्यामा राहत दिएको हो ।यस शौचालय सजिलैसँग ब्यागमा बोकेर हिँड्न सकिन्छ । भारतको कम्पनी फस्र्ट स्टेप प्रोजेक्ट्सले यस्तो खालको शौचालयको निर्माण गरेको […]
२०७० फाल्गुन २७ गते, मंगलवार