वर्तमान संकटको निकास सत्ता बाडफाड होइन — मोहन वैद्य ‘किरण, अध्यक्ष- नेकपा-माओवादीवर्तमान संकटको निकास सत्ता बाडफाड होइन — मोहन वैद्य ‘किरण, अध्यक्ष- नेकपा-माओवादी
० पार्टीको सातौ महाधिवेशनले जनयुद्धको जगमा जनविद्रोहको लाइन पास गरेको छ, अब जनविद्रोह कहिलेबाट सुरु हुन्छ ? जनविद्रोहको लागि तयारी गर्नुपर्छ । अहिले नै जनविद्रोह हुन्छ भन्ने होइन । यो हाम्रो सैद्धान्तिक अवधारणा हो । जनविद्रोह हुन समय लाग्छ । त्यसको लागि धैर्य र तयारी गर्नुपर्छ । ० जनयुद्धको जगमा जनविद्रोह भन्नुभएको छ, जनयुद्धको जग […]
२०६९ माघ २८ गते, आईतवार