महिनावारीको रगत मिसाएर मालिकलाई कफी
काठमाडौं,: सिङ्गापुरको एक घरमा काम गर्दै आएकी एक महिलाले आफैले काम गर्ने घरका सदस्यहरुसँग असन्तुष्ट भएपछि महिनावारी हुँदाको रगत मिसाएर कफी तयार गरी खुवाएकी छन् ।इन्डोनेशीयाकी २४ वर्षीया जुमिया नाम गरेकी ती महिलाले गत अगस्टमा आफ्नो मागहरु पुरा नगरिएको भन्दै रोजगार दिने व्यक्तिलाई नै यस्तो गरेकी हुन् । सेवासुविधा लगायतका विषयमा मालिकले वेवास्ता गरेको भन्दै […]
२०७० जेष्ठ १५ गते, बुधबार