टपलेस महिला क्लब
अमेरिकी महिलाहरूले एउटा यस्तो क्लब निर्माण गरेका छन् जसमा हरेक उमेरका महिला टपलेस भएर पुस्तक अध्ययन गर्न सक्छन्। त्यसका लागि उनीहरूले कानुनको सहारासमेत लिएका छन् र टपलेस बुक क्लबलाई वैधानिकता प्रदान गरिसकेका छन्। यो टपलेस बुक क्लब अमेरिकाको न्युयोर्कमा छ, जहाँ महिलाहरू केवल कोठाभित्र मात्र होइन, बाहिर घाम ताप्दै पुस्तक पढ्न सक्छन्। यो क्लबका महिलाहरू […]
२०७० असार ३० गते, आईतवार