विश्वको ‘सबैभन्दा सही’ समय दिने घडी बिक्रीमा !

काठमाडौँ । विश्वको ‘सबैभन्दा सही’ समय दिने घडी बिक्रीमा राखिएको छ। फ्रिजजस्तै देखिने उक्त घडी बुधबार ३३ लाख अमेरिकी डलरमा बिक्रीका लागि राखिएको हो । क्योटोस्थित निर्माता कम्पनी शिमाद्जु कर्पोरेसनका अनुसार ‘एथर क्लक ओसी ०२०’ समयका लागि यति सही छ कि यसलाई एक सेकेन्डले विचलित हुन १० अर्ब वर्ष लाग्नेछ ।‘स्ट्रोन्टियम अप्टिकल ल्याटिस क्लक’ भनेर […]
२०८१ फाल्गुन २२ गते, बिहीबार