राजकुमारलाई थुन्न पाँचतारे होटल नै जेलमा परिणत
काठमाडौं, २२ कात्तिक । भ्रष्टाचारको आरोपमा गिरफ्तार गरिएका ११ साउदी राजकुमारलाई थुन्नका लागि एउटा पाँचतारे होटललाई नै जेल बनाइएको छ ।साउदी अरबमा हालै त्यहाँका ११ राजकुमार, चार वहालवाला मन्त्री र दर्जनौं पूर्वमन्त्रीलाई पक्राउ गरिएको थियो । पक्राउ गरिएका ११ राजकुमारलाई पाँचतारे होटल रित्ज कार्लटनमा राखिएको छ । सो होटललाई नै अहिले राजपरिवारका सदस्य थुन्ने जेल […]
२०७४ कार्तिक २२ गते, बुधबार