रु चालीसले परिवर्तन ल्याएको ५८ वर्षे क्षेत्रबहादुरको जीवन
काठमाडौँ । “अपाङ्गता भएर के भो त मैले मागेर खाएको छैन ढाँटेर खाएको छैन । आफ्नै पौरखले काम गरेर खाएको छु ।” आत्मविश्वासले भरिएको यो भनाइ काभ्रेका अपाङ्गता भएका क्षेत्रबहादुर भण्डारीको हो । करिब दश वर्षअघि मधुमेहका कारण बायाँ खुट्टा गुमाउन पुगेपछि उनी अपाङ्ग बन्न पुगे । एउटा मात्र खुट्टा हुँदा अर्को खुट्टा नक्कली हालेर […]
२०७२ बैशाख १० गते, बिहीबार