कथित संविधानसभा षड्यन्त्र गर्ने थलो बनिरहेको छ- खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’, पोलिटब्युरो सदस्य- नेकपा-माओवादी
० हालै तपाईंको पार्टीको पोलिटब्युरोको बैठक सम्पन्न भएको छ, बैठकले के-के निर्णय गर्यो ? अहिलेको हाम्रो पोलिटब्युरोको बैठक नेपाली राजनीति पार्टी जीवनको एउटा महत्वपूर्ण समयमा भएको छ । यो समयमा हाम्रो पार्टीको राष्ट्रय राजनीतिमा के भूमिका हुने र पार्टीको जीवन कस्तो हुन्छ र पार्टी कसरी अगाडि बढ्छ भन्ने विषयलाई केन्द्रभागमा राखेर अहिलेको पोलिटब्युरोको बैठकमा हामीले […]
२०७१ जेष्ठ ३ गते, शनिबार