‘विकल्पको हत्यारालाई कडा कारबाही र पिडित परिवारलाई उचित राहतको व्यवस्था गर’
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले बैतडी जिल्ला सुर्नयाँ गाँउ कमिटिका सदस्य डम्वर अवस्थी ‘विकल्प’ हत्या पार्टीलाई कुनै पनि हालतमा शैह्य नहुने बताउदै उक्त घटना शान्तिपुर्ण राजनीतिक अवस्थालाई बिथोल्ने राष्ट्रघाती र जनघाती तत्वहरुले घटाएको विभत्स हत्या भएको ठोकुवा गर्दै हत्यारालाई कडा कारबाही गर्न र पिडित परिवारलाई उचित राहतको व्यवस्था गर्न नेपाल सरकारसंग जोडदार माग गरेको छ […]
२०७८ पुष २९ गते, बिहीबार