संसदीय व्यवस्था पूर्णरुपमा नकाम सावित
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्डले दलाल संसदीय व्यवस्था पूर्णरुपमा नकाम सावित भइसकेको र जनताले नयाँ विकल्प चाहेको ठोकुवा गरेका छन । नेकपा सुर्खेतको १७ औं पूर्ण बैठकलाई आइतबार सम्बोधन गर्दै प्रवक्ता प्रकाण्डले सो ठोकुवा गरेका हुन् । उनले भने, “अब संसदीय व्यवस्था र त्यसको संरक्षण गर्ने संसदीय चुनाव होइन, जनताको वैज्ञानिक समाजवाद चाहियो […]
२०७८ पुष १९ गते, सोमबार