एमसीसी पारित गर्ने षड्यन्त्रविरुद्ध मङ्सिर २४ गते विरोध प्रदर्शन
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीसहित २६ राजनीतिक संगठनले ‘राष्ट्रघाती एमसीसी पारित गर्ने षड्यन्त्र विरुद्ध मङ्सिर २४ गते हुने सशक्त विरोध प्रदर्शनमा सहभागी बनौं !’ भन्ने मूल नाराका साथ संयुक्त रुपमा विरोध प्रदर्शन गर्ने भएका छन् । उक्त संगठनहरुको तर्फबाट नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेलले एक वक्तव्य […]
२०७८ मंसिर १८ गते, शनिबार