‘समाजवाद ल्याउन उत्पादन क्रान्तिलाई जोड्नै पर्छ’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले समाजवाद ल्याउन उत्पादन क्रान्तिलाई जोड्नै पर्ने बताएका छन । नेपाल कम्युनिष्ट पार्टी केन्द्रीय समितिद्वारा साेमबार कालिकोटको फाेइमा आयोजित स्याउ रोपन कार्यक्रमको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन्।महासचिव विप्लव सीले कुनै पार्टी र नेताले उत्पादन विनाको क्रान्तिको कुरा गर्छ भने त्यो सफल नहुने ठोकुवा गर्दै समाजवाद ल्याउन […]
२०८१ फाल्गुन १३ गते, मंगलवार