‘गणतन्त्रको बिकल्प राजतन्त्र हुनै सक्दैन’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता तथा समाजवादी मोर्चा नेपालका सदस्य सचिव प्रकाण्ड सीले गणतन्त्रको बिकल्प राजतन्त्र हुनै नसक्ने ठोकुवा गर्दै अबको बिकल्प नेपाली विशेषताको समाजवाद भएको बताएका छन् । मंगलबार प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।प्रवक्ता प्रकाण्ड सीले ज्ञानेन्द्र शाहले धेरै ठूलो मुर्खता गर्न खोजेको ठोकुवा […]
२०८१ चैत्र २० गते, बुधबार