बास्तोलाको गिरफ्तारीविरुद्ध देशभर बिरोध प्रदर्शन
काठमाडौँ i नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय समिति सचिवालय सदस्य धर्मेन्द्र बास्तोलालगायत नेताहरूको गिरफ्तारीविरुद्ध सार्वजनिक गरेको सङ्घर्षको कार्यक्रमअनुसार शनिबार देशभर विरोध जुलुस निकालिएका समाचारहरू प्राप्त भएका छन् । यसैक्रममा नेपाल कम्युनिस्ट पार्टी चितवन राप्ती र खैरहनी नगरपालिकाको संयुक्त विरोध प्रदर्शन वीरेन्द्रनगरमा आयोजना गरिएको थियो । भने अखिल क्रान्तिकारी काभ्रेद्वारा बनेपा बजारमा सरकारविरुद्ध भव्य प्रदर्शन सम्पन्न भएको […]
२०७७ माघ ४ गते, आईतवार