प्रेम दर्नाललाई पुन: पक्राउ गर्ने प्रहरीको योजना विफल : दाईको साटो भाई गिरफ्तार
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय आर्थिक विभागका बरिष्ठ सदस्य एबम् पार्टी बिशेष कमिटीका इन्चार्ज प्रेम दर्नाल रिहा भएका छन । हिजो आइतबार सर्बोच्च अदालतले बन्दी प्रत्यक्षीकरणको सुनुवाई गर्दै दर्नाललाई रिहा गर्न आदेश दिएको थियो । सर्बोच्चको आदेशपछि ललितपुर जिल्ला अदालतका श्रेस्तेदारको रोहबरमा रिहा भएका दर्नाललाई पुन पक्राउ गर्न कुरेर बसेका प्रहरी भने जिल्लिएका छन […]
२०७७ मंसिर २९ गते, सोमबार