बेपत्ता पार्ने अपराधिहरुलाई सरकारले कारवाही नगरे जनकारवाही !
काठमाडाैँ, ७ जेठ । नेपाल कम्युनिस्ट पार्टीले बेपत्ता योद्धाहरुको स्थिति शिघ्रातिशिघ्र सार्वजनिक गर्न र बेपत्ता पार्ने अपराधिहरुलाई हदै दर्जाको कारवाही गर्न सरकारसंग जोडदार माग गरेको छ । सो पार्टीका प्रवक्ता प्रकाण्डले आज एक प्रेस बिज्ञप्ति जारी गर्दै सो माग गरेका हुन् । प्रवक्ता प्रकाण्डद्वारा जारी बिज्ञप्तिमा बेपत्ता पार्ने अपराधिहरुलाई सरकारले कारवाही नगरे नेपाल कम्युनिस्ट पार्टीले […]
२०७७ जेष्ठ ७ गते, बुधबार