नेकपाद्वारा राजबन्दी र सहिद परिवारलाई राहत वितरण
काठमाडौँ , १३ बैशाख । नेपाल कम्युनिस्ट पार्टी अछामले । सरकारद्वारा बिनाकारण गिरफ्तार गरिएका १० जना राजबन्दी र अछाम जिल्लाभरका १२६ जना सहिद तथा बेपत्ता परिवारलाई राहत बाँड्न सुरु गरिएको जनाइएको छ । राहत वितरण कार्यक्रमको पहिलो दिन शुत्रबार १३ जनालाई राहत बाँडिएको जानकारी अछाम जिल्ला जनसरकार प्रमुख सौगातले दिए । सरकारको राहत वितरणकार्य प्रचारमुखी […]
२०७७ बैशाख १३ गते, शनिबार