नेकपाविरुद्ध षड्यन्त्र नगर्न चेतावनी
काठमाडौं, ९ चैत । नेपाल कम्युनिस्ट पार्टी नरायणी ब्युरोले पार्टीका रौतहट जिल्ला इन्चार्ज कुमार राई ‘सङ्केत’ र जिल्ला सदस्य कमल गुरुङ ‘जगत’ लाई बिनासर्त तत्काल रिहा नगरिए प्रतिरोध गर्ने चेतावनी दिएको छ । ब्युरो इन्चार्ज वसन्तले विज्ञप्ति जारी गर्दै निःशस्त्र अवस्थामा गिरफ्तार गरिएका दुवैजनालाई हतियारसहित गिरफ्तार गरिएको प्रचार गरी फसाउन खोजिएको भन्दै नेकपाविरुद्ध षड्यन्त्र नगर्नसमेत […]
२०७६ चैत्र ९ गते, आईतवार