जनपरिषद्द्वारा मदिरा बेचबिखन र प्रयोगमा प्रतिबन्ध
काठमाडौँ, १ चैत । नेपाल कमयुनिस्ट पार्टी भेरी–कर्णाली स्वायत्त प्रदेश, जनपरिषद् कालीकोटले मदिरा बेचबिखन र प्रयोगमा प्रतिबन्ध लगाएको छ । जनपरिषद् कालीकोटले प्रेस विज्ञप्ति जारी गर्दै जिल्लामा स्टिकर लगाइएका र घरेलु दुवैखाले मदिरा उत्पादन, बिक्रीवितरण र प्रयोगमा प्रतिबन्ध लगाइएको घोषणा गरेको छ । जिल्ला जनपरिषद् कालीकोटका प्रमुख अर्जुन विश्वकर्माद्वारा जारी प्रेस विज्ञप्तिमा सरकारले दिन–प्रतिदिन सामाजिक […]
२०७६ चैत्र १ गते, शनिबार