‘रोम जलिरहयो निरो बासुरी बजाइरहे !’
काठमाडाैँ, २२ माघ । प्रधानमन्त्री ओलीले मंगलबार साँझ बालुवाटारमा आयोजना गरेको रात्रि भोजमा प्राय पूर्वएमालेका नेताहरु मात्रै उपस्थित थिए । ओलीले सरकारमा रहेका मन्त्री र (नेकपा)का सचिवालय सदस्यहरुका लागि रात्रिभोजको आयोजना गरेको बुझिएको छ । सोही भोजमा मदन भण्डारी कला साहित्य प्रतिष्ठानको आयोजना र संगित तथा नाट्य प्रज्ञा प्रतिष्ठानको सहआयोजनामा सांगितिक कार्यक्रमको आयोजना गरिएको थियो […]
२०७६ माघ २२ गते, बुधबार