एनसेलका दर्जनौं टावर ध्वस्त
काठमाडौँ, १३ माघ । काठमाडौँ लगायत दर्जन बढि ठाँउहरुमा रहेका एनसेलका टावरहरुमा एकैसमयमा आगजनी भएको छ । आईतबार बिहान काठमाडौको चण्डेश्वरी, गुल्मीको धुर्कोट स्थित कोट, कपिलवस्तुको वाणगंगा नगरपालिका १० मेचकुरी, रुपन्देहीको शुद्धोदन गाउँपालिका सिसै, पाल्पाको बगनासकाली गाउँपालिका तानसेन, नवलपरासीको पाल्ही गाउँपालिका पाल्ही, अर्घाखाँचीको सितगंगा नगरपालिका वडा नं. ६ जुकेना, नवलपुरको कावासोती १७ वगनवली र बुम्दीकाली […]
२०७६ माघ १३ गते, सोमबार