ने.क.पा.द्वारा काभ्रेमा ९५० रोपनी जग्गा कब्जा
काठमाडौं , १८ पुष । नेपाल कम्युनिष्ट पार्टीले काभ्रेको साविक महादेव स्थान-९ मा रहेको ९५० रोपनी जग्गा जवर्जस्ती सरकारीकरण गरिएको भन्दै कब्जाको घोषणा गरेको छ । विगतमा दनुवार समुदायका बिभिन्न व्यक्तिको नाममा रहेको र पुर्जाको प्रमाण पत्र रहेको जग्गा, खोलाको बगरको बाहनामा जग्गा सरकारीकरण गरिएको भन्दै जग्गा कब्जा गरिएको ने.क.पा.काभ्रेले जनाएको हो । ने.क.पा. काभ्रेले […]
२०७६ पुष १८ गते, शुक्रबार