नेकपाका ब्युरो सदस्य पुस्कर ,प्रज्वल अदालत परिसरवाट पुन : पक्राउ

काठमाडौं ,९ भदौ । नेपाल कम्युनिस्ट पार्टीका ब्युरो तथा जिल्ला तहका नेता पुस्कर श्रेठ , प्रज्वल श्रेष्ठ , माधब गौतम र रमेश खड्का अदालत परिसरवाट पुन : पक्राउ परेका छन । गत बैशाख १७ गते अदालतकोले धरौटीमा रिहा गर्न आदेश पाएका उनीहरुले धरौटी रकम नबुझाएपछि सुनसरीको झुम्का कारागार चलन भएका थिए । तर आज उनीहरुले […]
२०७६ भाद्र ९ गते, सोमबार