गिरफ्तार र धरपकडप्रति युवा संगठनको आपत्ति
काठमाडौं , २२ भदौ । नेपाल कम्युनिस्ट पार्टीनिकट युवा संगठन नेपालले आफ्नो संगठन भ्रष्टाचार बिरुद्धको अभियानमा लागिरहेका र राजनैतिक तथा संगठनात्मक गतिविधि गरिरहेका आफ्नो संगठनका नेता कार्यकर्तालाई सरकारले गिरफ्तार तथा धरपकड गरेको भन्दै आपत्ति जनाएको छ । युवा संगठन नेपालका केन्द्रीय अध्यक्ष पाटन जंगलीले प्रेस विज्ञप्ति जारी गर्दै राज्यद्वारा गिरफ्तार गरिएका आफ्नो संगठनका केन्द्रीय सदस्य […]
२०७६ भाद्र २२ गते, आईतवार