त्रिविका पदाधिकारी खुला प्रतिस्पर्धाबाट नियुक्त गर्न माग
काठमाडौं, ३ भदाै । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल क्रान्तिकारीले विभुवन विश्वविद्यालयका पदाधिकारी खुला प्रतिस्पर्धाबाट विज्ञहरुलाई नियुक्त गर्न माग गरेको छ । अखिल क्रान्तिकारीका त्रिवि इकाई अध्यक्ष मदन चापागाईले विज्ञप्ति जारी गरेर विगतमाझैं राजनीतिक भागबण्डाका आधारमा राजनीतिक दलका कार्यकर्ता नियुक्त भए बहिस्कार गर्ने बताएका छन । उनले त्रिविका पदाधिकारी नियुक्ति विगतमा झै भागबण्डाको आधारमा सरकारी दलका […]
२०७६ भाद्र ३ गते, मंगलवार