चिकित्सा शिक्षा संघर्ष समितिद्वारा आफ्ना मागहरूलाई कमजाेर नठान्न चेतावनी
काठमाडौं ,११ भदौ । चिकित्सा शिक्षा संघर्ष समितिले अाफ्ना मागहरूलाई कमजाेर नठान्न चेतावनी दिएकाे छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंजमा अन्तरक्रिया कार्यक्रम गर्दै समितिले चिकित्सा शिक्षा क्षेत्रकाे अवस्था नाजुक रहृकाे भन्दै सुधारका लागि अान्दाेलन सुरू गरेकाे र यसलाई कमजाेर नठान्न चेतावनी दिएकाे हाे । अन्तरक्रृया कार्यक्रममा उपस्थित त्रिभुवन विश्वविद्यालयकि कार्यवाहक उपकुलपति प्राध्यापक डाक्टर सुधा […]
२०७६ भाद्र ११ गते, बुधबार