नेकपा झापाद्वारा भ्रामक समाचारको खण्डन
काठमाडौं , २९ साउन । नेपाल कम्युनिस्ट पार्टी झापाले भ्रामक समाचारको खण्डन गरेको छ । झापा जिल्ला सेक्रेटरी मनिसले विज्ञप्ति जारी गर्दै ‘झापाबाट विप्लवका १७ कार्यकर्ता पक्राउ’ शिर्षकमा छापिएको समाचार नेपाली जनताको क्रान्तिबाट अत्तालिएका दलालहरुको गोएवल्स शैलीको प्रचार–प्रसार भएको ठोकुवा गर्दै भ्रमित समाचार लेख्ने अनलाइन पत्रपत्रिकालाई सचेत गराएका छन् ।सेक्रेटरी मनिसले विज्ञप्तिमा भनेका छन्, ‘यतिबेला […]
२०७६ श्रावण २९ गते, बुधबार