नातावादका नियुक्ति तत्काल खारेज गर्न माग
काठमाडौं, २० असार । नेपाल कम्युनिस्ट पार्टी दमक नगर कमिटीले आफूखुसी गरेका नियुक्ति तत्काल सच्याउन माग गरेको छ । सो पार्टीका दमक नगर सेक्रेटरी समीरले विज्ञप्ति जारी गरि नगरका उपप्रमुखदेखि वडाका नेता सम्मले आफ्ना नातावादका आधारमा स्वास्थ्य सहायक, स्टाफ नर्स लगायतका कर्मचारी आफूखुसी नियुक्ति गरेकाले सो भर्ना कार्य तत्काल सच्याउन माग गरेका हुन् । सेक्रेटरी […]
२०७६ असार २० गते, शुक्रबार