नेकपाद्वारा देश र जनताकाविरूद् लागिरहेका शक्तिसँग बदला लिने उद्घोष
काठमाडौं, ११ असार । नेपाल कम्युनिस्ट पार्टीले एकिकृत जनक्रान्तिकाे प्रकृयामा देश र जनताका विरूद् लागिरहेका शक्तिसँग बदला लिने उद्घोष गरेको छ । सो पार्टीका महासचिव विप्लवले मंगलवार आह्वान गरेको नेपाल बन्द सफल भएकाे जनाउदै जारी गरेको विज्ञप्तिमार्फत सो उद्घोष गरेका हुन् । महासचिव विप्लवले नेपाल बन्द बन्द सफल बनाउन सहयाेग गर्ने देशभक्त, वामपन्थी शक्ति, क्रान्तिकारी […]
२०७६ असार ११ गते, बुधबार