मुख्य समाचार

नेकपाका नेता तथा कार्यकर्ता अदालतको शरणमा

काठमाडौं, ४ असार । नेपाल कम्युनिस्ट पार्टीका गिरफ्तार कार्यकर्ताले अदालतमा शरण लिएका छन । उनीहरुलाई उच्च अदालत पोखराले दोश्रो पटक रिहा गर्न आदेश दिएपनि प्रहरीले पुन: गिरफ्तारीको तयारी गरेपछि गएराती देखि उच्च अदालत पोखरामा शरण लिएका हुन् ।उनीहरुले परिसरमै रात बिताएका छन । उच्च अदालत पोखरामा रात बिताउने नेता तथा कार्यकर्तामा ने.क.पा. कास्की जिल्ला सेक्रेटरी […]

२०७६ असार ४ गते, बुधबार

सरकारकाे फासिवादी कार्यबिरुद्ध सङ्घर्षमा उत्रन आव्हान

काठमाडौं, २ असार । नेपाल कम्युनिस्ट पार्टीले सुदूर पश्चिमका बिभिन्न जिल्लामा प्रहरी परीचालन गरी जनतामाथि आतंक मच्याएको भन्दै आपत्ति जनाएको छ । सो पार्टीका सेती महाकाली ब्युराे इन्चार्ज निर्माणले आज एक विज्ञप्ति जारे गर्दै सो आपत्ति जनाएका हुन् । इन्चार्ज निर्माणले सरकारकाे फासिवादी कार्यको घोर बिरोध गर्दै सङ्घर्षमा उत्रन आम नेपाली जनतालाई आव्हान समेत गरेका […]

२०७६ असार २ गते, सोमबार

‘झुठ र अपराधमा संलग्नहरूको हिसाबकिताब उचित समयमा हुन्छ’

काठमाडौँ, १ असार । नेपाल कम्युनिस्ट पार्टीले क्रान्तिकारी आन्दोलनकाविरुद्ध झूठ र अपराधमा संलग्नहरूको हिसाबकिताब उचित समयमा हुने चेतावनी दिएको छ । नियोजित रुपमा पार्टी र नेतृत्वबारे झुठा र भ्रामक समाचारहरु प्रकाशन, प्रसारण हुन थालेपछि ने.क.पा.ले त्यस्ता कार्यमा संलग्नहरू जनताको निगरानी र हिसाबकिताबभन्दा बाहिर नरहेको बताएको हो । ने.क.पा.का पोलिटब्युरो सदस्य अनिल शर्मा ‘विरही’को पार्टी मुखपत्रमा […]

२०७६ असार १ गते, आईतवार

विप्लवद्वारा ‘पुष्कर’का बुबाको निधनप्रति श्रद्धाञ्जली

काठमाडौं, ३२ जेठ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले पार्टीका निवर्तमान कोसी ब्युरो संयोजक घनश्याम श्रेष्ठ ‘पुष्कर’का बुबा गिरिबहादुर श्रेष्ठको निधन भएकोमा श्रद्धाञ्जली व्यक्त गरेका छन् । लिखु गाउँपालिका ५ ओखलढुङ्गा निवासी ७४ वर्षीय श्रेष्ठको क्यान्सर रोगको उपचार गराउँदागराउँदै जेठ ३१ गते शुक्रबार काठमाडौँमा निधन भएको थियो । महासचिव विप्लवले वक्तव्यमा शोकाकुल पुष्करलगायत परिवारजनप्रति हार्दिक […]

२०७६ जेष्ठ ३२ गते, शनिबार

डीआरको असामयिक निधनले राष्ट्रियताको आन्दोलनलाई धक्का

काठमाडौं, ३२ जेठ । नेपाल कम्युनिस्ट पार्टीले पूर्व शिक्षामन्त्री तथा सरकारी नेकपाका नेता धनीराम पौडेल (डीआर पौडेल )वामपन्थी आन्दोलनका एक इमानदार व्यक्तित्व भएको बताउदै उनको असामयिक निधनप्रति गहिरो शोक र श्रद्धाञ्जली प्रकट गरेको छ । पार्टी प्रवक्ता प्रकाण्डले आज श्रद्धाञ्जली वक्तव्य जारी गर्दै भनेका छन्, ‘नेपालको वामपन्थी आन्दोलनका एक इमानदार व्यक्तित्व धनीराम पौडेल (डीआर पौडेल)को […]

२०७६ जेष्ठ ३२ गते, शनिबार

जर्मनी कम्युनिस्ट पार्टीद्वारा नेकपामाथिको प्रतिबन्ध हटाउन माग

काठमाडौं, ३१ जेठ । जर्मनीको माक्र्सवादी–लेनिनवादी कम्युनिस्ट पार्टी (एमएलडीपी)ले सरकारले नेपाल कम्युनिस्ट पार्टीमाथि लगाएको प्रतिबन्धको विराध गरेको छ । एमएलडीपीले नेपालमा केपी वली सरकारले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथि लगाइएको प्रतिबन्ध तत्काल फुकुवा गर्न र प्रतिबन्ध लगाउनुको कारण प्रस्ट पार्न चेतावनीपूर्ण पत्र प्रेषित गरेको छ । मोनिका गार्टनेर—एन्जेल-सीसीका नामबाट १३ जुनमा प्राप्त पत्रमा प्रधानमन्त्री केपी […]

२०७६ जेष्ठ ३२ गते, शनिबार

सर्च एण्ड एरेष्ट अभियान नरोके कडा प्रतिरोध !

काठमाडौं, ३१ जेठ । नेपाल कम्युनिस्ट पार्टीले सर्च एण्ड एरेष्ट अभियान नरोके कडा प्रतिरोध गर्ने चेतावनी दिएको छ । सो पार्टीका सिन्धुली जिल्ला इन्चार्ज शशि राई र सेक्रेटरी दिनेश सारुले बिहीबार विज्ञप्ति जारी गर्दै केपी–पिके कम्पनीले सिन्धुलीमा सर्च एण्ड एरेष्ट अभियान चलाई जनतालाई सहनै नसक्ने गरी राज्य आतंक मच्चाइराखे त्यसको कडा रुपमा प्रतिरोध गर्ने चेतावनी […]

२०७६ जेष्ठ ३२ गते, शनिबार

अदालतले छाडेका नेता मध्यरातमा अदालत परिसरवाट पक्राउ

काठमाडौं, ३१ जेठ । गएराति करिब १२ बजेतिर नेपाल कम्युनिस्ट पार्टी पोखराका ९ जना नेता-कार्यकर्ता मध्यरातमा प्रहरीले अदालत परिसरवाट पक्राउ गरेको छ । गत शनिबार कास्कीको अन्नपूर्ण गाउँपालिका- ११ बाट प्रहरीले पक्राउ गरेका १८ जनामध्ये ९ जनालाई राज्यविरुद्धको कसुरमा अदालतमा मुद्दा चलाइएकाे थियाे । उनीहरुलाई बिहीबार उच्च अदालत, पाेखराले थुनामुक्त गर्न आदेश दियाे । तर […]

२०७६ जेष्ठ ३१ गते, शुक्रबार

‘ सरकार फासिवादको अभ्यासमा’

काठमाडौं, २९ जेठ । नेपाल कम्युनिस्ट पार्टीले सरकार फासिवादको अभ्यासमा लागेको ठोकुवा गरेको छ । गुठी विधेयकविरुद्ध विरोध प्रदर्शनमा उत्रेका जनतामाथि भएको दमनको बिरोध गर्दै नेकपाले सो ठोकुवा गरेको हो । ने.क.पा.का प्रवक्ता प्रकाण्डले बुधबार विज्ञप्ति जारी गरी गुठी विधेयकविरुद्ध विरोध प्रदर्शनमा उत्रेका जनतामाथि बर्बर दमन भएको भन्दै घोर आपत्ति र निन्दा गरेका छन । […]

२०७६ जेष्ठ २९ गते, बुधबार

सांसदलाई ल्यापटप : साढे तीन करोड खर्च गरिँदै

काठमाडौं, २९ जेठ । संघीय संसद सचिवालयले प्रतिनिधिसभा र राष्ट्रिय सभाका ३३४ सांसदलाई एक–एक थान ल्यापटप वितरण गर्ने निर्णयको विरोध हुन थालेको छ । सांसदहरुलाई ल्यापटप वितरण गर्नका लागि राज्यकोषबाट करिब साढे तीन करोड रुपैयाँ खर्च गरिँदैछ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता एवं सांसद भीमबहादुर रावलले सांसदलाई ल्यापटप बाँड्ने काम नहोस् भनेर […]

२०७६ जेष्ठ २९ गते, बुधबार