मुख्य समाचार

पत्रकार महासंघद्वारा तेस्रो चरणको आन्दोलन घोषणा

काठमाडौं, २८ जेठ । नेपाल पत्रकार महासंघले तेस्रो चरणको आन्दोलन घोषणा गरेको छ । मिडिया काउन्सिल विद्येयक फिर्ताको माग राख्दै आन्दोलनरत महासंघले पत्रकारसम्बद्ध संघसंगठन एवम् सरोकारवाला निकायसंग मंगलबार छलफलपछि तेस्रो चरणको आन्दोलन घोषणा गरेको हो । छलफल कार्यक्रममा अन्नपूर्ण पोष्टका प्रधानसम्पादक हरिबहादुर थापा, नयाँ पत्रिकाका सम्पादक उमेश चौहान, जनपत्रकार संगठनका अध्यक्ष प्रकाश डुम्रे, प्रगतिशील पत्रकार […]

२०७६ जेष्ठ २९ गते, बुधबार

असार ६ गते आम शैक्षिक हड्ताल

काठमाडौं, २८ जेठ । अखिल (क्रान्तिकारी)ले आउदो असार ६ गते आम शैक्षिक हड्ताल आव्हान गरेको छ । गैह्रन्यायीक गिरफ्तारी गरिएका स्थानहरु उपत्यकाका ३ जिल्ला काठमाडौं, ललितपुर, भक्तपुर, धादिङ, बारा, पर्सा, कास्की, बाँके, कैलाली, जाजरकोट र मुगु जिल्लामा १ दिने आम शैक्षिक हड्ताल आव्हान गरेको अखिल (क्रान्तिकारी)ले जनाएको छ । नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठन अखिल […]

२०७६ जेष्ठ २८ गते, मंगलवार

‘पार्टी र प्रवक्ताको दुष्प्रचार गर्ने जनातको आक्रोशमा पर्ने ‘

काठमाडौं, २७ जेठ । नेपाल कम्युनिस्ट पार्टीले पार्टी र नेतृत्वप्रति सिलसिलेबार र सुनियोजित रुपमा दुष्प्रचार हुन् थालेपछि त्यस्ता संचार माध्यम र संचारकर्मीको कार्यशैलीमाथि गम्भीर ध्यानाकर्षण भएको बताउदै उनीहरु सचेत नेपाली जनातको आक्रोशमा पर्ने ठोकुवा गरेको छ । आजको कान्तिपुर दैनिकमा दिपेन्द्र बिस्टले पार्टी र प्रवक्ताको चरित्र हत्या गर्दै तथ्यहीन , कपोलकल्पित र भ्रामक समाचार प्रकाशन […]

२०७६ जेष्ठ २७ गते, सोमबार

‘रास्ट्रहित र जनचाहनाबिरोधि माथिल्लो कर्णाली जलविद्युत परियोजनामा बम बिस्फोट’

काठमाडौं, २७ जेठ । नेपाल कम्युनिस्ट पार्टीले रास्ट्रहित र जनचाहनाबिरोधि भएकोले माथिल्लो कर्णाली जलविद्युत परियोजनामा बम बिस्फोट गराएको बताएको छ । सो पार्टीका सेती महाकाली व्युरो इन्चार्ज निर्माणले आइतबार विज्ञप्ति निकालेर माथिल्लो कर्णाली जलविद्युत परियोजना नेपाल र नेपाली जनताको हित र जनचाहना विरुद्ध भारतीय कम्पनी जीएमआरलाई सुम्पिएर सरकारले राष्ट्रघाती कदम जारी राखेको भन्दै त्यसको बिरोधमा […]

२०७६ जेष्ठ २७ गते, सोमबार

अखिल(क्रान्तिकारी)द्वारा दमन र राज्य आतंकको प्रतोरोध गर्न आव्हान

काठमाडौं, २६ जेठ । नेपाल कम्युनिष्ट पार्टी निकट अखिल(क्रान्तिकारी)ले संविधानले दिएको मौलिक अधिकारलाई कुल्चिएर आफ्ना २२ जना नेता तथा कार्यकर्तालाई गिरफ्तार गरिएकोमा घोर आपत्ति प्रकट गर्दै यस्ता किसिमका गिरफ्तारी , दमन र राज्य आतंकको देश ब्यापी रुपमा कडा प्रतोरोध गर्न सम्पूर्ण युवा बिद्यार्थीहरुलाई आव्हान गरेको छ । अखिल(क्रान्तिकारी)का केन्द्रिय अध्यक्ष चिरन्जीबी ढकालले आज एक विज्ञप्ति […]

२०७६ जेष्ठ २६ गते, आईतवार

मौलिक हक कुल्चिएर गिरफ्तार गरिएका नेता – कार्यकर्ता तत्काल रिहा गर्न माग

काठमाडौं, २६ जेठ । नेपाल कम्युनिस्ट पार्टी कास्कीले संविधानले दिएको मौलिक अधिकारलाई कुल्चिएर आफ्ना २२ जना नेता तथा कार्यकर्तालाई गिरफ्तार गरिएकोमा घोर आपत्ति प्रकट गरेको छ । सो पार्टीका कास्की इन्चार्ज रुपेशले आज एक प्रेस विज्ञप्ति जारी गर्दै आफ्ना २२ जना नेता तथा कार्यकर्तालाई गिरफ्तार गरिएकोप्रति आपत्ति प्रकट गरेका हुन् । उनले संविधानले दिएको अधिकार […]

२०७६ जेष्ठ २६ गते, आईतवार

अपर कर्णाली परियोजनाको सम्पर्क कार्यालयमा बम विस्पोट

काठमाडौं, २५ जेठ । अछामको तुर्माखाद गाउँपालिका-३ भैरवस्थानमा रहेको माथिल्लो कर्णाली जलविद्युत परियोजनाकाे सम्पर्क कार्यालयमा बम विस्फोट भएको छ । माथिल्लो कर्णाली जलविद्युत परियोजनाकाे असाराघाटकाे सम्पर्क कार्यालयमा शनिबार बिहान ४ बजे प्रेसर कुकर बम विस्फोट भएको प्रहरीले बताएको छ । विस्फोटबाट कार्यालय र नजिकैको शौचालय भत्किएको छ भने एउटा मोटरसाइकलमा समेत आगजनी भएको अछाम प्रहरी […]

२०७६ जेष्ठ २५ गते, शनिबार

नेता आदर्श र विश्व पुन : पक्राउ

काठमाडौँ , २४ जेठ । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य चुडामणि ओली ‘आदर्श’ र रोल्पाका स्थानीय नेता लालबहादुर ओली ‘विश्व’लाई दाङमा प्रहरीले पुन: पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय घोराही दाङमा राखिएका नेताद्वयलाई सर्वाेच्च अदालतले शुक्रबार थुनामुक्त गर्न आदेश गरे पनि प्रहरीले पुन: पक्राउ गरेको हो । दाङ प्रहरीले केन्द्रीय सदस्य चुडामणि ओली आदर्श’लाई […]

२०७६ जेष्ठ २४ गते, शुक्रबार

घाइतेहरुको उपचारमा प्रहरीको अवरोध , नेकपाद्वारा निन्दा

काठमाडौँ , २४ जेठ । नेपाल कम्युनिस्ट पार्टीले विरामीलाई भयभित पारेर उपचारमै अवरोध गरिरहेको भन्दै आपत्ति जनाएको छ । सो पार्टीका प्रवक्ता प्रकाण्डले शुक्रबार एक विज्ञप्ति जारी गर्दै विरामीलाई भयभित पारेर उपचारमै अवरोध गरिरहेको भन्दै ओली–बादल गृह प्रशासनलाई कडा चेतावनी दिएका छन् । प्रवक्ता प्रकाण्डद्वारा जारी विज्ञप्तिमा भनिएको छ – ‘ओली–बादल मण्डलीको गृह प्रशासनले जेठ […]

२०७६ जेष्ठ २४ गते, शुक्रबार

‘कान्तिपुरले भ्रामक र कपोकल्पित, दुरासय, वदनियतपूर्ण र तथ्यहिन समाचार सम्प्रेशण गर्यो ‘

काठमाडौं, २२ जेठ । नेपाल कम्युनिस्ट पार्टीले कान्तिपुर दैनिकले भ्रामक र कपोकल्पित, दुरासय, वदनियतपूर्ण र तथ्यहिन समाचार सम्प्रेशण गरेको बताएको छ । सो पार्टीका केन्द्रीय कार्यालयका सचिव ध्रुवले बुधबार एक विज्ञप्ति जारी गर्दै कान्तिपुर राष्ट्रिय दैनिकले अत्यन्तै भ्रामक र कपोकल्पित, दुरासय, वदनियतपूर्ण र तथ्यहिन समाचार सम्प्रेशण गरेकोप्रति कडारुपमा खण्डन गरेका छन् । कार्यालयका सचिव ध्रुवले […]

२०७६ जेष्ठ २२ गते, बुधबार