‘ सरकार फासिवादको अभ्यासमा’
काठमाडौं, २९ जेठ । नेपाल कम्युनिस्ट पार्टीले सरकार फासिवादको अभ्यासमा लागेको ठोकुवा गरेको छ । गुठी विधेयकविरुद्ध विरोध प्रदर्शनमा उत्रेका जनतामाथि भएको दमनको बिरोध गर्दै नेकपाले सो ठोकुवा गरेको हो । ने.क.पा.का प्रवक्ता प्रकाण्डले बुधबार विज्ञप्ति जारी गरी गुठी विधेयकविरुद्ध विरोध प्रदर्शनमा उत्रेका जनतामाथि बर्बर दमन भएको भन्दै घोर आपत्ति र निन्दा गरेका छन । […]
२०७६ जेष्ठ २९ गते, बुधबार