ओलीको बोलीले संसदमा हंगामा
काठमाडौं, २४ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिका कारण संसदमा हंगामा भएको छ । उनले आक्रोश, कुन्ठा र निम्छरो अभिव्यक्तिहरुलाई वास्ता नगरेर प्रश्नहरुको जवाफ दिन्छु भनेपछि संसदमा हंगामा भएको हो । ओलीको हेपाहा अभिव्यक्तिका कारण प्रमुख विपक्षी दल कांग्रेसका सांसदहरुले संसद अवरोध गरेका हुन् । सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएको प्रश्नको प्रधानमन्त्री केपी […]
२०७६ बैशाख २५ गते, बुधबार