ने.क.पा.माथिको प्रतिबन्ध खारेजीको माग गर्दै विरोधसभा
काठमाडौं, २७ बैशाख । सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथि हठात रुपमा लगाइएको प्रतिबन्ध लगाएको भन्दै तुरुन्त खारेजीको माग गर्दै आज पाँच राजनीति दलले संयुक्त रुपमा विरोध र्यालीसहित विरोधसभा आयोजना गर्दैछन् । सरकारको निर्णयले राजनीतिक स्वतन्त्र र नागरिक अधिकारको संवैधानिक व्यवस्थाको उल्लंघन गरेको भन्दै प्रतिबन्ध खारेज गर्नुपर्ने माग राख्दै विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट […]
२०७६ बैशाख २७ गते, शुक्रबार