‘शान्तिपूर्ण आन्दोलनमा दमन गरे आन्दोलन ‘
काठमाडौं, २४ माघ । नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपालले शान्तिपूर्ण आन्दोलनमा दमन गरिए आन्दोलन गर्ने चेतावनी दिएको छ । युवा संगठन नेपालका केन्द्रिय अध्यक्ष पाटन जंगलीले आज प्रेस विज्ञप्ति जारी गर्दै संगठनका केन्द्रीय सदस्य कुबेर र धादिङ जिल्ला अध्यक्ष चट्टानलाई विनाकारण गिरफतार गरिएको भन्दै तत्काल रिहाईको माग गरेका छन् । अध्यक्ष पाटनले स्वन्त्ररुपमा […]
२०७५ माघ २४ गते, बिहीबार