मुख्य समाचार

अखिल क्रान्तिकारीद्वारा पत्रकार सम्मेलन आयोजना

काठमाडौं, १८ माघ । अखिल क्रान्तिकारीले आज दिउसो रिर्पोटस क्लवमा पत्रकार सम्मेलन गरि आन्दोलनका कार्यक्रम घोषणा गर्न लागेको जानकारी दिएको छ । अखिल क्रान्तिकारीका केन्द्रीय कोषाध्यक्ष नरेन्द्र विक गिरफ्तारीको बिषयलाई लिएर क्रान्तिकारीले आन्दोलनका कार्यक्रम घोषणा गर्न लागेको बुझिएको छ । अखिल (क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष चिरन्जीवी ढकालले आज दिउसो रिर्पोटस क्लवमा एक पत्रकार सम्मेलन गरि आन्दोलनका […]

२०७५ माघ १८ गते, शुक्रबार

ऐनसेलले कर नतिरे ७७ बटै जिल्लाका टावर ध्बस्त पार्ने चेताबनी

काठमाडाैँ , १७ माघ । एनसेलले राज्यलाई ७२ अर्ब कर नतिरेको भन्दै आज अखिल क्रानितकारी रुपन्देहीले कालो ब्यानरसहित विरोध सभा गर्दै तत्काल कर तिर्न र नतिरे टावरहरु ध्वस्त पारिदिने चेतावनी दिएका छन् । आज रुपन्देहीको मुर्गियास्थित मुर्गियाचोकमा गरिएको विरोध सभालाई सम्बोधन गर्दै अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष रमेश गैरेले ऐनसेलले नेपालमा कर नतिरे ७७ बटै जिल्लामा […]

२०७५ माघ १७ गते, बिहीबार

शान्तिपूर्ण कार्यक्रममा प्रहरी हस्तक्षेप !

काठमाडाैँ , १७ माघ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीले झापाको दमकमा आयोजनामा गरेको विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । अखिल क्रान्तिकारीले एनसेलले सरकारलाई तिर्नु पर्ने ७२ अर्व कर छली गरेको बिषयलाई लिएर विरोध प्रदर्शन गरिरहेको बेला प्रहरीले हस्तक्षेप गरेको हो । झापाका विभिन्न क्याम्पसहरुबाट आएका हजारौं विद्यार्थीहरु दमक बहुमुखी क्याम्पसमा जम्मा भै […]

२०७५ माघ १७ गते, बिहीबार

निर्णायक आन्दोलनमा जनताले साथ दिनेछन : पौडेल

काठमाडाैँ , १६ माघ । नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यक्रमअनुसार जिल्ला समिति अर्घाखाँची र गुल्मीले सङ्गठन सुदृढीकरण तथा विस्तार अभियानलाई तीव्रताका साथ अगाडि बढाएका छन् । मालारानी गाउँपालिका वडा नं. १ मा मङ्गलबार भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य सन्देश पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । […]

२०७५ माघ १६ गते, बुधबार

अखिल क्रान्तिकारी सुनसरीको जिल्ला सम्मेलन सम्पन्न

काठमाडाैँ , १६ माघ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारी सुनसरीको १२ औं जिल्ला सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले नतशा सुवेदीको नेतृत्वमा २१ सदस्यीय कमिटी गठन गरेको छ । जसको उपाध्यक्षमा मन्दिरा विक, सचिव थानेश्वर ओझा, सहसचिव विनोद पांचकोटी, कोषाध्यक्ष योगराज वस्नेत रहेका छन । सो सम्मेलनमा अखिल (क्रान्तिकारी) केन्द्रीय कोषाध्यक्ष नरेन्द्र विश्वकर्मा, […]

२०७५ माघ १६ गते, बुधबार

एनसेलको कर छलीविरुद्ध प्रदर्शन

काठमाडाैँ , १५ माघ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीले एनसेलले राज्यलाई तिर्नुपर्ने कर नतिरेर अपराध गरेको भन्दै सडक संघर्ष संघर्ष सुरु गरेको छ । सो संगठनले मंगलबार एनसेलको ७२ अर्ब करछलीविरुद्ध काठमाठौँमा विरोध प्रदर्शनपछि सभा गरेको छ । सभालाई अखिल (क्रान्तिकारी) का केन्द्रीय महासचिव प्रकाश शाही र युवा सब्गठनका अनुप शर्माले सम्बोधन गरेका […]

२०७५ माघ १६ गते, बुधबार

‘ भ्रष्टाचार र कुशासन मौलायो’

काठमाडौं,१५ माघ । ट्रान्सपरेन्सी इन्टरनेशनलले नेपालमा भ्रष्टाचार नियन्त्रणमा सुधार हुन नसकेको जनाएको छ । ट्रान्सपरेन्सीले सार्वजनिक गरेको प्रतिवेदन अनुसार नेपालमा भ्रष्टाचारको अवस्था सुधार हुन नसकेको हो । सन् २०१८ को भ्रष्टाचार अवधारणा सूचकांकमा नेपालको गत वर्ष जस्तै ३१ अंक रहेको छ । गतवर्ष नेपालभन्दा पछाडि रहेका मुलुकको अवस्था सुधार गरेका कारण नेपाल स्तर अझ कमजोर […]

२०७५ माघ १५ गते, मंगलवार

पुर्व मा.के.का १५ जना ने.क.पा. मा प्रवेश

काठमाडौं, १५ माघ । नेपाल कम्युनिष्ट पार्टीको संगठन सुदृढ तथा विस्तार अभियान –२ कालिकोट हुदै दैलेखमा पनि तिब्र रुपमा अगाडि बढिरहेकाेे पत्रकार कर्ण विश्वकर्माले बताएका छन् । पुर्व माओबादी केन्द्रबाट १५ जनाले नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् । सोमबार दैलेखको पिपलकोटमा पुर्व माओबादी केन्द्रबाट १५ जनाले नेकपामा प्रवेश गरेका हुन । नव प्रवेशहरुलाई अभियान […]

२०७५ माघ १५ गते, मंगलवार

ने.क.पा. द्वारा अमेरिकी दुतावास घेराउ

काठमाडौं , १३ माघ । नेपाल कम्युनिस्ट पार्टीले भेनेजुयलामा अमेरिकी हस्तक्षेपको विरोध गर्दै काठमाडौंस्थित अमेरिकी दूतावास घेराउ गरेको छ । नेकपाले निर्वाचित सरकारलाई अपदस्थ हुनेगरी अमेरिकाले हस्तक्षेप गरेको भन्दै विरोध प्रर्दशन गरेको हो । प्रदर्शनकारीहरुले तत्काल भेनेजुयलामाथिको हस्तक्षेप बन्द गर्न पनि अमेरिकासँग माग गरेका छन् । भेनेजुयलाको स्वाधिनतामाथि हस्तक्षेप गरेकाले अमेरिकाविरुद्ध प्रर्दशन गर्नुपरेको नेकपाको भनाई […]

२०७५ माघ १३ गते, आईतवार

बुद्धिजीवी संगठनद्वारा भेनेजुएलामाथि अमेरिकी हस्तक्षेपको बिरोध

काठमाडौं , १३ माघ । भेनेजुएलामाथि अमेरिकी साम्राज्यवादको षड्यन्त्रमा भएको राजनैतिक हस्तक्षेपलाई लिएर चौतर्फी विरोध भइराखेको बेला नेपाल कम्युनिष्ट पार्टी निकट राष्ट्रिय बुद्धिजीवी संगठनले संगठनले एक वक्तव्य निकालेर विरोध जनाएको छ । संगठनका केन्द्रीय महासचिव ब्यापक नेपालीले २४ जनवरीमा वक्तव्य निकालेर विरोध गरेका हुन् । वक्तव्यमा भनिएको छ, “उत्तर साम्राज्यवादी र दक्षिणपन्थी देश अमेरिकाले भेनेजुएलाका […]

२०७५ माघ १३ गते, आईतवार