नेपाल कम्युनिस्ट पार्टीको अपिल : वैज्ञानिक समाजवाद स्थापना गर्न अघि बढौँ
काठमाडौं, ३० पुस । नेपाल कम्युनिस्ट पार्टीले देशभक्त, गणतन्त्रवादी, सच्चा लोकतन्त्रवादीहरूलाई वैज्ञानिक समाजवाद स्थापना गर्न अघि बढ्न आह्वान गरेको छ । ने.क.पा. ले आफ्नो पार्टीले २ महिने अभियान सञ्चालन गर्न लागेको जानकारी दिँदै सामाजिक दलाल सरकार असफल भएको, जनता समस्यामा र देश सङ्कटमा भएको ठोकुवा गरेको छ । ने.क.पा. ले क्रान्ति अगाडि आउँदैछ भन्दै पार्टी […]
२०७५ पुष ३० गते, सोमबार