‘भ्रष्टचारीलाई राज्यले कारबाही नगरे अखिल क्रान्तिकारीले गर्छ ‘
काठमाडौं, २२ पुस । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)ले नेपाल वायुसेवा निगमले खरिद गरेको वाइडबडी जहाजमा भएको भ्रष्टचारको विरुद्ध विरोध प्रदर्शन गरेको छ । उक्त विरोध सभालाई सम्बोधन गर्दै अखिल (क्रान्तिकारी)का अध्यक्ष ढकालले भ्रष्टचारीलाई कारबाही राज्यले नगरे आफ्नो सङ्गठनले गर्ने बताएका छन् । वाइडबडी जहाज खरिद प्रकरणमा ४ अर्ब ३५ करोड ५६ लाख रुपैया […]
२०७५ पुष २३ गते, सोमबार